Home
/
Nepali
/
Nepali Bible
/
Web
/
प्रेरित
प्रेरित 10.39
39.
इस्राएली मुलुकभरि र यरूशलेममा उहाँले जे गर्नुभयो, हामी ती सबै कुराको गवाही छौं । तिनीहरूले उहाँलाई क्रूसमा झुन्डयाएर मारे।