Home
/
Nepali
/
Nepali Bible
/
Web
/
प्रेरित
प्रेरित 20.13
13.
हामी जहाजमा चढेर अस्सोसमा गयौं, त्यहाँ हामी पावललाई पनि जहाजमा चढाउन चाहन्थ्यौं तर तिनले स्थलमार्गबाट जाने निर्णय गरेको हुनाले तिनी पैदलै त्यतातिर लागे।