Home / Nepali / Nepali Bible / Web / प्रेरित

 

प्रेरित 4.13

  
13. पत्रुस र यूहन्‍‌नाजस्ता अशिक्षित र साधारण मानिसहरूमा यस्तो साहस देखेर उनीहरू छक्क परे। यिनीहरू येशूको साथमा रहन्थे भन्‍‌ने उनीहरूले थाहा पाए।