Home / Nepali / Nepali Bible / Web / प्रेरित

 

प्रेरित 8.39

  
39. जब तिनीहरू पानीबाट बाहिर निस्के, प्रभुको आत्माले फिलिपलाई अकस्मात् लिएर जानुभयो र नपुंसकले फिलिपलाई फेरि देखेनन्, तर उनी रमाउँदै आफ्‍‌नो बाटो लागे।