Home / Nepali / Nepali Bible / Web / प्रेरित

 

प्रेरित 9.39

  
39. तब पत्रुस तिनीहरूसित गए अनि जब उनी त्यहाँ पुगे, तिनीहरूले उनलाई माथिल्लो कोठामा पुर्‍याए। विधवाहरू सबै तिनको नजिक उभिएर रोइरहेका थिए र तिनीहरूले तबीता तिनीहरूसित हुँदा तिनले बनाइराखेका पोशाक र अरु वस्त्र देखाए।