Home / Nepali / Nepali Bible / Web / हिब्रु

 

हिब्रु 8.13

  
13. एउटा नयाँ करार भन्‍‌नुभएर उहाँले पहिलोलाई पुरानो पार्नुभएको छ। जब उहाँले ‘‘नयाँ करार’’ भन्‍‌नुभयो, उहाँले पहिलेकोलाई पुरानो तुल्याउनुभएको छ तर पुरानो भएको कुरा हराएर जान्छ।