Home
/
Nepali
/
Nepali Bible
/
Web
/
युहन्ना
युहन्ना 11.39
39.
येशूले मानिसहरूलाई अह्राउनुभयो, ‘‘ढुङ्गो हटाओ।’’ मृतककी दिदी मार्थाले भनिन्, ‘‘हे प्रभु, त्यो मरेको चार दिन भइसक्यो, अब त त्यो गन्हाउन थालिसक्यो होला।’’