Home
/
Nepali
/
Nepali Bible
/
Web
/
युहन्ना
युहन्ना 13.36
36.
सिमोन पत्रुसले भने, ‘‘प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ?’’ येशूले जवाफ दिनुभयो, ‘‘म जहाँ जाँदैछु, त्यहाँ तिमी अहिले आउन सक्दैनौ। तर पछिबाट तिमीले मलाई पछयाउनेछौ।’’