Home / Nepali / Nepali Bible / Web / युहन्ना

 

युहन्ना 16.21

  
21. स्त्री सुत्केरी हुँदा कष्टमा पर्छे, किनकि त्यसले शिशु जन्माउने समय आएको हुन्छ तर शिशु जन्मिएपछि संसारमा एउटा मानिसको जन्म भयो भन्‍‌ने खुशीको कारण त्यसले त्यस कष्टलाई बिर्सन्छे।