Home / Nepali / Nepali Bible / Web / युहन्ना

 

युहन्ना 7.39

  
39. यो कुरा उहाँले आत्माको विषयमा भन्‍‌नुभएको थियो, जुन उहाँमाथि विश्वास गर्नेहरूले पाउनुपर्ने थियो। पवित्र आत्मा अझैसम्म दिइनुभएको थिएन, किनकि येशू अझै महिमित हुनुभएको थिएन।