Home / Nepali / Nepali Bible / Web / युहन्ना

 

युहन्ना 8.21

  
21. केही बेरपछि येशूले तिनीहरूलाई फेरि भन्‍‌नुभयो, ‘‘म त गइहाल्छु, तिमीहरू मलाई खोज्‍‌नेछौ र आफ्‍‌ना पापमा नै मर्नेछौ; जहाँ म जाँदै छु, त्यहाँ तिमीहरू आउनसक्दैनौ।’’