Home
/
Nepali
/
Nepali Bible
/
Web
/
लुका
लुका 10.13
13.
धिक्कार तँलाई ए खोराजिन ! धिक्कार तँलाई, ए बेथसेदा ! किनभने तिमीहरूमा गरिएका आश्चर्यकर्महरू टुरोस र सीदोनमा गरिएका भए, त्यहाँका मानिसहरूले धेरै पहिले नै भाङ्ग्रा ओढेर अनि आफ्ना शिरमा खरानी घसेर पश्चात्ताप गरिसक्ने थिए।