Home
/
Nepali
/
Nepali Bible
/
Web
/
लुका
लुका 14.21
21.
ती नोकरहरू फर्किए र निम्त्याइएका मानिसहरूले भनेका कुराहरू आफ्नो मालिकलाई सुनाए । त्यो सुनेर तिनी ज्यादै रिसाए र भने, ‘जाओ, बाटो र शहरका गल्लीहरूमा गएर त्यहाँ भेटिएका जति अन्धाहरू, लुलालङ्गडाहरू गरीबहरूलाई भेला गरेर यहाँ ल्याऊ।’