Home / Nepali / Nepali Bible / Web / लुका

 

लुका 18.13

  
13. तर महसुल उठाउने मानिस अलिक परै उभियो र स्वर्गतिर हेर्न पनि नसकी अधोमुख लगाउँदै, उसले आफ्‍‌नो छाती पिट‍यो र दु:खित भएर यसरी पुकारा गर्‍यो, ‘हे परमेश्वर म पापीमाथि दया गर्नुहोस्।’