Home
/
Nepali
/
Nepali Bible
/
Web
/
लुका
लुका 19.21
21.
मलाई डर लागेको थियो, किनभने तपाईं कति निर्दयी व्यवहार गर्नुहुन्छ भन्ने मलाई थाहा थियो। तपाईं जे आफ्नो होइन त्यो लिनुहुन्छ र जे रोप्नुहुन्न, त्यसैको कटनी गर्ने मानिस हुनुहुन्छ।’