Home / Nepali / Nepali Bible / Web / लुका

 

लुका 2.36

  
36. मन्दिरमा हन्‍‌ना नाउँकी एउटी अगमवादिनी थिइन्। तिनी आशेर कुलका फनुएलकी छोरी थिइन् । तिनी निकै वृद्धा भइसकेकी थिइन्। विवाह गरेको सातै वर्षपछि तिनका पति मरेका हुनाले तिनी विधवा थिइन्।