Home
/
Nepali
/
Nepali Bible
/
Web
/
लुका
लुका 20.21
21.
तिनीहरूले सोधे, ‘‘गुरुज्यू, तपाईं ठीक बोल्नुहुन्छ र ठीक शिक्षा दिनुहुन्छ भन्ने हामीलाई थाहा छ, किनभने तपाईंले कसैलाई भेदभाव गर्नुहुन्न। बरु तपाईंले सत्यतामा परमेश्वरको मार्ग सिकाउनुहुन्छ।