Home
/
Nepali
/
Nepali Bible
/
Web
/
लुका
लुका 3.21
21.
अब भीडलाई बप्तिस्मा दिइरहेको बेला येशू आफैले पनि बप्तिस्मा लिएर प्रार्थना गर्दैगर्दा आकाश उघ्रियो र पवित्र आत्मा ढुकुरको रूपमा उहाँमाथि ओर्लनुभयो।