Home / Nepali / Nepali Bible / Web / लुका

 

लुका 9.13

  
13. तर येशूले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘तिमीहरूले नै तिनीहरूलाई खुवाओ।’’ तब तिनीहरूले प्रत्युत्तर दिए, ‘‘हामीसित पाँच रोटी र दुई माछाबाहेक अरु केही पनि छैन अथवा के तपाईं हामी गएर यतिका भीडलाई खानेकुरा किनेर ल्याऔं भन्‍‌ने चाहनुहुन्छ?’’