Home / Nepali / Nepali Bible / Web / लुका

 

लुका 9.49

  
49. यूहन्‍‌नाले येशूलाई भने, ‘‘गुरुज्यू, कसैले तपाईंको नाउँमा भूतहरू धपाउने गरेको हामीले देख्यौं। त्यो मानिस हाम्रो समूहमा छैन, त्यसकारण हामीले त्यसलाई रोक्‍‌न खोज्यौं।’’