Home / Nepali / Nepali Bible / Web / मर्कुस

 

मर्कुस 10.21

  
21. येशूले त्यसलाई हेर्दै प्रेमपूर्वक भन्‍‌नुभयो, ‘‘तिमीसँग एउटै कुराको मात्र कमी छ, जाऊ, तिमीसँग भएका सबै थोक बेच र गरीबहरूलाई बाँडिदेऊ अनि तिमीले स्वर्गमा धेरै धनसम्पत्ति पाउनेछौ। त्यसपछि आएर मेरोपछि लाग।’’