Home
/
Nepali
/
Nepali Bible
/
Web
/
मर्कुस
मर्कुस 11.13
13.
येशूले केही पर एउटा झ्याम्म परेको नेभारोको रूखलाई देख्नुभयो र त्यसमा केही फल लागेको छ कि भनेर हेर्न उहाँ जानुभयो। त्यसबेला नेभारोको फल फल्ने समय आएकै थिएन। त्यसकारण त्यस रूखमा पातैपात मात्र थियो।