Home
/
Nepali
/
Nepali Bible
/
Web
/
मर्कुस
मर्कुस 6.21
21.
अन्त्यमा हेरोदियासले खोजेको मौका आयो। हेरोदको जन्मदिन थियो र उनले दरबारमा राजकीय भोजको आयोजना गरे। यसरी दरबारका भारादारहरू, सेना प्रमुखहरू र गालीलका गण्यमान्य नागरिकहरू भेला भएका थिए।