Home
/
Nepali
/
Nepali Bible
/
Web
/
हितोपदेश
हितोपदेश 3.12
12.
किनभने जसलाई परमप्रभुले प्रेम गर्नुहुन्छ, त्यसैलाई उहाँले हप्काउनुहुन्छ, र बाबुले प्यारो छोरालाई ताडना दिएझैँ उहाँले पनि दिनुहुन्छ।