Home
/
Nepali
/
Nepali Bible
/
Web
/
भजनसंग्रह
भजनसंग्रह 19.13
13.
आफ्नो दासलाई जानीबुझी पाप गर्नदेखि रोक्नुहोस्, तिनीहरूले ममाथि राज्य गर्न नपाऊन्, तब म सोझो हुनेछु र ठूलो अपराधदेखि निर्दोष हुनेछु।