Home
/
Nepali
/
Nepali Bible
/
Web
/
भजनसंग्रह
भजनसंग्रह 35.13
13.
तर मैले त तिनीहरू बिरामी हुँदा भाङ्ग्राको वस्त्र लगाएँ, उपवास बसेर मैले आफैँलाई नम्र तुल्याएँ, अनि मेरो प्रार्थना मतिरै फर्क्यो।