Home
/
Nepali
/
Nepali Bible
/
Web
/
भजनसंग्रह
भजनसंग्रह 68.13
13.
तिमीहरू भेडीगोठको बीचमा सुते तापनि चाँदीले ढाकिएका ढुकुरका पखेटा र चम्किलो सुनले मोहोरिएका त्यसका प्वाँखहरूजस्ता हुनेछौ।