Home
/
Nepali
/
Nepali Bible
/
Web
/
प्रकाश
प्रकाश 2.13
13.
मलाई थाहा छ, तिमी कहाँ बस्छौ, त्यहीँ, जहाँ शैतानको सिंहासन छ, तर पनि तिमी मेरो नाउँमा स्थिर भएर बसेका छौ। मेरो विश्वसनीय साक्षी एन्टिपासको समयमा पनि ममाथि भएको आफ्नो विश्वास तिमीले त्यागेनौ । तिनी तिम्रै बीचमा मारिए, जहाँ शैतान वास गर्छ।