Home
/
Nepali
/
Nepali Bible
/
Web
/
प्रकाश
प्रकाश 8.13
13.
तब मैले हेरेँ र बीच आकाशमा उडिरहेको एउटा गरुड यसो भन्दै चर्को सोरले कराएको सुनेँ, ‘‘फुक्न बाँकी रहेका तीन स्वर्गदूतका अरु तुरहीका आवाजको कारणले पृथ्वीमा वास गर्नेहरूलाई धिक्कार ! धिक्कार ! धिक्कार !’’