Home
/
Nepali
/
Nepali Bible
/
Web
/
रोमी
रोमी 11.24
24.
किनभने यदि तिमी स्वभावअनुसार जङ्गली भद्राक्ष भएर पनि काटियौ र अर्कै स्वभाव भएको एउटा रोपिएको भद्राक्षको बोटमा कलमी बाँधियौ भने त यी स्वाभाविक हाँगाहरू आफ्नै निज भद्राक्षकै रूखमा झन् कति बढ्ता गरी कलमी बाँधिएलान्?