Home
/
Nepali
/
Nepali Bible
/
Web
/
रोमी
रोमी 11.25
25.
प्रिय भाइहरू हो, तिमीहरू घमण्डी नबन भनेर यस रहस्यबारे तिमीहरू अजान रहो भन्ने म चाहन्नँ, इस्राएलीहरूको एक भाग त्यसबेलासम्म कठोर रहनेछ, जबसम्म अयहूदीहरूको सङ्ख्या पूर्ण हुँदैन।