Home
/
Nepali
/
Nepali Bible
/
Web
/
रोमी
रोमी 6.13
13.
आफ्ना शरीरका अङ्गहरू दुष्टताका साधनको रूपमा पाप गर्नको निम्ति समर्पण नगर। तर मृत्युबाट जीवनमा ल्याइएका मानिसहरूजस्तै आफैलाई परमेश्वरकहाँ दिइहाल र शरीरका अङ्गहरूलाई धार्मिकताका साधनजस्तै परमेश्वरकहाँ समर्पण गर।