|
|
मत्ती 5.22
22. तर म भन्दछु, यदि तिमीहरू बिनाकारण कसैसित रिसायौ भने दण्डको योग्य हुनेछौ। यदि तिमीहरूले कसैलाई ‘मूर्ख’ भन्यौ भने तिमीहरू न्यायालयको सामुन्ने उभ्याइनेछौ र त्यसको जवाफदेही तिमीहरू आफै हुनेछौ। यदि तिमीहरूले कसैलाई सराप्यौ भने तिमीहरू नरकको आगोमा पर्ने जोखिममा हुनेछौ।
|
|
Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.
|
| |
| This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com |
|
|
|
SELECT VERSION
COMPARE WITH OTHER BIBLES
|
|